साउथ वेष्ट इंग्ल्याण्डमा एनआरएन सदस्यता वितरण अभियान सुरु

लन्डन । इंग्ल्याण्डको साउथ वेष्ट क्षेत्रमा बस्ने नेपालीहरुले गैरआवासीय नेपाली अभियानमा सक्रियता बढाउने लक्ष्यसहित सदस्यता अभियान शुरु गरेका छन् । प्लेमाउथ, एक्जिटर, ब्रिस्टोलसहितका शहर र आसपासका नेपालीहरुको लागि एनआरएनए यूकेको सदस्यता दिलाउन स्थानीय स्तरमा अभियान नै चलाइएको छ । साउथ वेष्ट नेपाली समाजका अध्यक्ष दीपक ढकाल र वरिष्ठ उपाध्यक्ष किसन जिसी लगायतका अगुवाहरुको विशेष सक्रियतामा … Continue reading साउथ वेष्ट इंग्ल्याण्डमा एनआरएन सदस्यता वितरण अभियान सुरु